प्रहरीकै अगाडि कुटपिट भएपछि पत्रकारले गरे अर्ध नग्न धर्ना


काठमाडौं– एउटा रिपोर्टिङका क्रममा प्रहरी कार्यालय पुगेका भारतको उत्तराखण्डका पत्रकार भरत शाहमाथि कुटपिट भएपछि आन्दोलन सुरु गरेका छन्।

रुद्रपुरका बरिष्ठ पत्रकार शाहमाथि कुटपिट भएपछि त्यहाँका एसपी र सिडिओको सरुवाको माग गर्दै पत्रकारहरुले अर्ध नग्न धर्ना दिएका हुन्। प्रहरी कार्यालय अगाडि नै धर्ना दिएका उनीहरू आन्दोलनरत छन्।

प्रतिक्रिया