जेलमा रहेका इमरान खान अक्सफोर्डको कुलपतिका लागि चुनाव लड्दै


काठमाडाैं-  पाकिस्तानका  पूर्व प्रधानमन्त्री इमरान खानले बेलायतको प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न आवेदन दिएका छन् । इमरानका सल्लाहकार सैयद जुल्फिकर बुखारीले सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिएका छन् । उनी एक वर्षदेखि  पाकिस्तानकाे जेलमा छन् ।

अक्सफोर्ड विश्वविद्यालयको कुलपतिको निर्वाचन आगामी २८ अक्टोबरमा हुँदै छ । अक्सफोर्डको ८ सय वर्षको इतिहासमा पहिलोपटक कुलपतिका लागि अनलाइन मतदान हुन लागेको हो । चुनावका लागि नाम दर्ता गर्ने समय १८ अगस्टसम्म थियो ।

इमरान खान अक्सफोर्डका पूर्वविद्यार्थी हुन् । उनले सन् १९७२ मा अक्सफोर्डबाट अर्थशास्त्रमा डिग्री गरेका थिए । उ

प्रतिक्रिया