

राष्ट्रिय अनुसन्धान सहायक सुचकको लिखितको नतिजा प्रकाशित, ३३१ जना पास (नामसहित)

काठमाडौं – राष्ट्रिय अनुसन्धान विभाग सहायक सुचक पदको लिखित परिक्षाको नतिजा प्रकाशित भएको छ ।
२०७७/१०/१० गते लोकसेवा आयोगले लिएको राष्ट्रिय अनुसन्धान विभागको वि.नं. १र०७६/७७ (खुला तथा समावेशी), विशेष सेवा, सहायक सूचक पदको लिखित परीक्षाको नतिजा सोमबार प्रकाशन भएको हो ।
हेर्नुुस पास हुनेको नामसहित:

