इमाडोलको सडक भासियो


काठमाडौं- ललितपुरको इमाडोलमा पनि सडक भासिएको छ । महालक्ष्मी नगरपालिका–३ इमाडोलको बोझेपोखरी जाने सडक भासिएको हाे ।

सडक करिब तीन मिटर भासिएको छ । सडक भासिएपछि सवारीसाधनलाई डाइभर्ट गरिएको छ ।

केही दिनअघि काठमाडौं महानगर अघिको सडक पनि भासिएको थियो ।

प्रतिक्रिया