पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो


काठमाडौं – पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको सडक खुलेकाे छ ।

मंगलबार रातिदेखिको वर्षासँगै चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको केही बेर अघि खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

यस्तै इच्छाकामना गाउँपालिका-३ कै चुम्लिङटारमा ढुंगा खसेपछि राजमार्ग खुलेको छ ।

 

प्रतिक्रिया