काठमाडौं आउँदै गरेको माइक्रोमाथि पहिरो, पृथ्वीराजमार्ग अवरूद्ध


काठमाडौं – पृथ्वीराजमार्ग अन्तर्गतको धादिङको बांगेमोडमा एक यात्रुबहाक पहिरोमा परेको छ ।

सडकमा गुड्दै गरेको बागमती प्रदेश ००६ ख ६५१२ नम्बरको काठमाडौं आउँदै गरेको माइक्रो पहिरोमा परेपछि अहिले मुग्लिन–काठमाडौं सडक खण्ड दुई तर्फी नै बन्द रहेको मुग्लिन बजार पेजले सामाजिक सञ्जालमा जनाएको छ ।

घटनाबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन ।

प्रतिक्रिया