
न्याय सेवा आयोगले गर्यो २ सचिवको सरुवा
काठमाडौँ – न्याय सेवा आयोगले दुई सचिवको सरुवा र दुई जनाको बढुवाको सिफारिस गरेको छ ।
मंगलबार बसेको आयोगको बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानुन मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।




कागजपत्र |
