एकैपटक ९१ न्यायाधीशको सरूवा, को-कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं – न्याय परिषद्ले एकै पटक ९१ जना न्यायाधीशहरुको सरुवा गरेको छ ।

मंगलबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका २६ र जिल्ला अदालतका ६५ जना न्यायाधीशको सरुवा गरेको हो ।

उच्च अदालतका धीरबहादुर चन्द पाटनबाट राजविराज सरूवा भएका छन् भने लेखनाथ पौडेल पाटनमा हाल काजमा रहेकामा पाटनमै रहने गरी सरूवा भएका छन् ।

यस्तै मंगलबार बसेको न्याय सेवा आयोगको बैठकले २ सचिवको सरुवा र २ जनालाई सचिव बढुवा गर्ने निर्णय गरेको छ ।

सूची :


 

प्रतिक्रिया