न्यायाधीश नियुक्तिको तयारी, न्यायपरिषद्को बैठक आज बस्दै


काठमाडौं – रिक्त न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्‍को बैठक आज (मंगलबार) बस्दै छ।

न्यायपरिषद्‍सहित न्याय सेवा आयोगको बस्न लागेको हो।

आजको बैठकमा प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्तिका विषयमा छलफल गर्ने बताइएको छ ।

हाल सर्वोच्च अदालतमा ४ जना न्यायाधीशको पद रिक्त रहेका छन् भने उच्च अदालतमा १० जना र जिल्ला अदालतमा ३५ जना न्यायाधीश पद रिक्त रहेका छन्।

 

प्रतिक्रिया