
अपडेट : रनवेमा चिप्लीदा सौर्य एयरको जहाजमा आगो,विस्तृत आउन बाँकी
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । रनवेमा चिप्लीदा आगो लागेको हो ।
विमानस्थल प्रहरीका डीआईजी रामदत्त जोशीका अनुसार जहाज काठमाडौंबाट उड्न लागेको थियो ।
डीआइजी जोशीका अनुसार अन्य विवरण आएको छैन् । विमानमा आगो लागेको छ । निभाउने प्रयास जारी छ ।
दुर्घटनाका कारण विमानमा आगो लागेको छ ।



कागजपत्र |
