सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका तस्बिरहरू


काठमाडौं — त्रिभुवन विमानस्थलनजिकै विमान दुर्घटना भएको छ ।

बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।

तस्बिरहरूः कान्तिपुर

प्रतिक्रिया