काठमाडौं आउँदै गरेको माइक्रोबस जलबिरेमा दुर्घटना, ३ जना घाइते


काठमाडौं – मुग्लिन–नारायणगढ सडक खण्डको जलबिरेमा माइक्रोबस दुर्घटना भएको छ ।

पूर्वी नवलपुरको कावासोतीबाट काठमाडौं आउँदै गरेको माइक्रोबस बिहान ४ बजे दुर्घटना हुँदा ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी ।

प्रतिक्रिया