
कांग्रेस-एमालेले काँध थाप्दा पनि अघिल्लो सरकारले लय सम्हाल्न सकेन: प्रधानमन्त्री ओली
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेसजस्ता बलिया पार्टीले पटक-पटक काँध थाप्दा पनि अघिल्लो सरकारले लय नसमातेको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले यस अघि कांग्रेस र एमालेले पटक पटक काँध थापेपनि सरकारले लय समाप्त नसकेपछि यो सरकार गठन भएको बताएका हुन्।
उनले कांग्रेस-एमाले पटक पटक मिलेर देशलाई परिणामसमेत दिएको बताउँदै अहिले पनि अप्ठ्यारो समयमा एक ठाउँमा आएको बताए।



कागजपत्र |
