प्रधानमन्त्री भन्छन्– अब सेयरबजार मात्रै होइन,देशको पुरै बजार चलायमान हुन्छ


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सेयरबजार मात्रै होइन नभई देशको पुरै बजार चलायमान हुने बताएका छन् ।

प्रतिनिधी सभाको आजको बैठकमा विश्वासको मत माग्दै यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले पछिल्लो केही दिनमा सेयर बजार बढ्दै गएकाले उत्साह छाएको बताए ।

प्रतिक्रिया