अधिकांश क्षेत्रमा विद्युत अवरुद्ध


काठमाडौँ – शनिबार साँझ देशभर विद्युत वितरण प्रणालीमा समस्या आएको छ ।

काठमाडौँसहित देशका अधिकांश ठाउँमा विद्युत प्रणालीमा समस्या आएको हो ।

विद्युत प्राधिकरणका अनुसार विराटनगर बाहेक अन्य क्षेत्रमा विद्युत आपूर्तिमा समस्या आएको बताइएको छ ।

चन्द्रनिगाहापुर नवलपुर खण्डको प्रशारण लाइनमा रुख ढलेका कारण विद्युत अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया