काठमाडौं आउँदै गरेको मलेशियन एयरलाइन्सको जहाज म्यानमारमा आकस्मिक अवतरण


काठमाडौं – मलेशियाबाट नेपाल आउँदै गरेको जहाज म्यानमारको याङ्गुनमा आपतकालीन अवतरण गरेको छ ।

मलेशियाको राजधानी क्वालालम्पुरबाट शुक्रबार काठमाडौं आउँदै गरेको मलेशिया एयरको जहाज एमएच-११४ म्यानमारको राजधानी याङ्गुनमा आकस्मिक अवतरण गरेको हो ।

मलेशियाको राजधानी क्वालम्बपुरबाट ८ः४९ मा उडेको उक्त जहाज केही समयपपछि याङ्गुनमा आकस्मिक अवतरण गरेको हो ।

 

प्रतिक्रिया