सन्दीपको मुद्दामा उच्च अदालतको फैसला [पूर्णपाठसहित]


काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा उच्च अदालत पाटनले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।

शुक्रबार उच्च अदालत पाटनले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसलाले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको थियो।

प्रतिक्रिया