प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै 


काठमाडौं – आज संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ ।

प्रतिनिधिसभाको बैठक दिउँसो ४ बजे बस्नेछ । राष्ट्रियसभाको बैठक ३: १५ मा बस्नेछ ।

संघीय संसद् सचिवालयले दुवै बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छैन ।

यस अघि आइतबार र सोमबार बिहान तय गरिएका दुवै सदनका बैठक नयाँ सरकार गठनको प्रक्रियामा रहेकाले समय तालिका परिवर्तन गरिएको थियो ।

प्रतिक्रिया