
काँग्रेस–एमाले आफै मिलेका होइनन्,कसैले मिलाएको हो : प्रधानमन्त्री
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस–एमाले आफै मिलेका नमिलेको दाबी गरेका छन् ।
उनले दुई दललाई अरु कसैले मिलाएको दाबी गरेका हुन् ।
प्रतिनिधी सभाको आजको बैठकमा विश्वासको मत माग्ने क्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।



कागजपत्र |
