दुई प्रमुख दल मिल्न मध्यरात र बन्दकोठा चाहिँदैनः प्रधानमन्त्री प्रचण्ड


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका २ ठूला दल मिल्नका लागि मध्यरात र बन्द कोठा नचाहिने बताएका छन् ।

विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा सम्बोधन गर्दै देशका मुख्य दुई ठूला दल खुल्लम खुल्ला मिल्न सकिने जनाएका छन् । त्यसका लागि रात र बन्द कोठा नचाहिने उनले दाबी गरे ।

प्रतिक्रिया