सेनाको सहायक सेनानीमा यी ६६ जनाले निकाले नाम (रिजल्टसहित)


काठमाडौं – नेपाली सेनाको सहायक सेनानी (सेकेन्ड लेफ्टिनेन्ट)को अन्तिम नतिजा सार्वजनिक भएको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालयका सि.सं. ५२ पदिक तथा बिल्लादार अधिकृतको रिक्त पदमा ६६ जना उत्तिर्ण भएका छन् । उत्तीर्ण भएकालाई यही असार ३१ गते बिहान ११ बजे जंगी अड्डास्थित सैनिक केन्द्रीय पुस्तकालयको ग्राउण्डमा सम्पर्क गर्न सूचित समेत गरिएको छ ।

प्रतिक्रिया