हिजो स्थगित एमाले सचिवालय बैठक आज बस्दै


काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

यस अघि मंगलबार बस्ने भनिएको बैठक स्थगित भएको बैठक आज बस्न लागेको हो । आज बैठक बिहान ११ बजे बस्ने भएको छ ।

एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया