एमालेले बोलायो सचिवालय बैठक, भोली १ बजे बस्ने


काठमाडौं – नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यही असार २५ गते अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया