कैदकट्टा मिनाहा सिफारिस भएका ६३० जनाको नामावली सार्वजनिक (सूचीसहित)


काठमाडौँ – सरकारले कैदकट्टा मिनाहा गर्नका लागि सिफारिस भएका ६३० जनाको नामावली सार्वजनिक गरेको छ ।

गत जेठ १५ सम्म ५० प्रतिशत कैद सजाय भोगिसकेका कैदीलाई कानूनी अड्चनका कारण कैदकट्टा मिनाहा हुन सकेको छैन ।

अब सरकारले उनीहरूको कैदकट्टा मिनाहा गर्ने गरी सरकारले प्रक्रिया अघि बढाएको हो ।

सबै कारागारबाट गत जेठ १५ गतेसम्म ५० प्रतिशत कैद सजाय भोगिसकेकाको नामावली कारागार व्यवस्थापन विभागमा आइसकेको विभागले जनाएको छ ।

विभागका अनुसार संशोधन कानूनमा कैद मिनाहा गर्नुअघि ७ दिनको म्याद दिएर उजुरी आव्हान गरिएको छ ।

सूची :

 

प्रतिक्रिया