यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय


काठमाडौँ – सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

आज सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले सोमबार र बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् ।

बैठकले २६ वटा निर्णय गरेको छ ।

Skip to PDF content
Skip to PDF content

प्रतिक्रिया