नयाँ राजनीतिक दल खोल्ने हर्क साम्पाङको घोषणा


काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले यही वर्षभित्र नयाँ राजनीतिक शक्तिको घोषणा गर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै साम्पाङले २०८१ भित्र दल खोल्ने घोषणा गरेका हुन् । ’८१ सालभित्र नयाँ राजनीतिक शक्तिको घोषणा गर्नेछौँ ! मन परे साथ दिएर जोडिनु होला ’ साम्पाङले फेसबुकमा लेखेका छन्  ।

प्रतिक्रिया