बढ्यो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

नेपाल आयल निगमले आज मध्य रातीबाटै लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

प्रतिक्रिया