एमाले संसदीय दल बैठकः विधान संशोधनका लागि कार्यदल गठन, संसदीय बोर्डमा कति सदस्य?


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलको विधान संशोधनका लागि तीन सदस्यीय कार्यदल गठन गरिएको छ।

विहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा भएको बैठकले प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र बिमला राई पौडेल सदस्यसहितको कार्यदल गठन गरिएको हो।

यस्तै संसदीय बोर्ड समेत गठन गर्न लागिएको छ। उक्त बोर्डमा २४ सदस्य रहनेछन्।

प्रतिक्रिया