सरकारले ६२० कैदीलाई रिहा गर्दै [नामसहित]


काठमाडौं-  सरकारले ६२० जना कैदीको कैदकट्टा गर्ने तयारी गरेको छ । असल चालचलन भएकाे भन्दै कारागार व्यवस्था विभागले  कैदकट्टा गरिने ६२० जनाको सूची सार्वजनिक गरेकाे छ ।

उनीहरुका सम्बन्धमा कुनै उजुरी तथा गुनासो भएमा सूचना प्रकाशित भएको मितिले सात दिनभित्र तथ्य प्रमाणसहित विभागमा उपस्थित हुन भनिएको छ ।

यी हुन्  ६२० जना:

प्रतिक्रिया