राष्ट्रिय परिचयपत्रको विवरण वडास्तरमा नै संकलन गर्न गृहको निर्देशन


काठमाडौँ –  गृह मन्त्रालयले वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्न निर्देशन दिएको छ । मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै प्रमुख जिल्ला अधिकारीहरूलाई यस्तो निर्देशन दिएको जनाएको हो ।

सरकारले साउन १ बाट पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य व्यवस्था गरेको छ । तर परिचयपत्र बनाउँदा वृद्धवद्धालाई समस्या भएको भन्दै आलोचना भएको थियो ।

 

 

प्रतिक्रिया