सशस्त्रका २५१ डिएसपीको सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं – सशस्त्र प्रहरी बलले ठूलो संख्यामा सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) हरुको सरुवा निकालेको छ ।

सशस्त्रका अनुसार साउन १ गतेदेखि लागू हुने गरी २३७ जना डिएसपीको सरुवा र १४ जनाको काज सरूवा गरेको छ ।

सरूवा सूचीः

काज सूचीः

प्रतिक्रिया