काभ्रे केन्द्रविन्दु भई भुइँचालाे गयो


काभ्रे – काभ्रेमा भुइँचालाेको धक्का महसुस भएको छ ।

बिहीबार बिहान १० बजेर ५ मिनेट जाँदा काभ्रेलगायत छिमेकका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प काभ्रेको सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूट स्केलको भएको जनाइएको छ ।

 

प्रतिक्रिया