न्युरोडमा सवारीसाधन निषेधको योजनाविरुद्ध स्थानीयको प्रदर्शन


काठमाडौं- काठमाडौंको न्युरोडमा सवारीसाधन निषेध गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका छन् । बुधबार सडकको किनारामा लामबद्ध भएर उनीहरुले काठमाडौं महानगरविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

उनीहरुले सवारीसाधन निषेध गर्ने योजनालाई उषड्यन्त्र भनेका छन् । उनीहरुले विभिन्न प्लेकार्डहरुसहित किनारमा उभिएर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया