नेपालले गुमायो साताैं विकेट


काठमाडौं – बंगलादेशविरुद्ध एक सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपालले साताैं विकेट गुमाएको छ।

नेपालले ८५ रन जोडेको अवस्थामा गुल्सन झा आउट भएका हुन्। गुल्सन शुन्य रनमा आउट भए ।

त्यसअघि कुशल र दीपेन्द्रसिंह ऐरीबीच छेटौँ विकेटका लागि ५२ रनको साझेदारी भएको थियो।

अहिले सोमपाल कामी र दीपेन्द्र मैदानमा छन् ।

 

प्रतिक्रिया