नेपालको ब्याटिङ सुरु


काठमाडौं – नेपालले दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ सुरु गरेको छ ।

दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याउँदै नेपालले ब्याटिङ सुरु गरेको छ ।

नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले ब्याटिङ सुरु गरेका छन् ।

प्रतिक्रिया