दक्षिण अफ्रिकाले १० ओभरमा बनायो ५७ रन


काठमाडौं -आईसीसी टी–२० विश्वकप २०२४ मा नेपालविरुद्धको खेलमा पावर प्लेमा दक्षिण अफ्रिकाले १० ओभरमा एक विकेटको क्षतिमा ५७ रन बनाएको छ ।
नेपालका लागि पहिलो सफलता दिपेन्द्र सिंह ऐरीले दिलाएका हुन ।
सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा दक्षिण अफ्रिका विरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गरिरहेको छ ।

प्रतिक्रिया