दुई इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस


काठमाडौँ – नेपाल प्रहरीका दुई जना प्रहरी निरीक्षक(इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक९डीएसपी० पदमा बढुवा सिफारिस भएका छन् ।

बुधवार बसेको बढुवा समितिको बैठकबाट प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उप(समूह सूचना प्रविधि र कम्प्युटर तर्फका प्रहरी निरीक्षकलाई सोही समूहको तर्फको प्रहरी उपरीक्षक पदमा बढुवा गरिएको हो ।

बढुवा हुनेमा उमेश प्रसाद साह र ई। मुकेश तिवारी रहेका छन् ।

प्रतिक्रिया