फिल्म सुटिङ गरिरहेकै बेला निर्देशक सुदर्शन थापा पक्राउ


काठमाडौं – चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् ।

बौद्ध प्रहरी वृत्तबाट खटिएको टोलीले थापालाई आपराधिक लाभ तथा ठगी कसुरमा बालुवाटारबाट पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार फिल्म सुटिङ गरिरहेको बेला थापालाई बालुवाटारस्थित रोयल इम्प्यायर पार्टी प्यालेसबाट पक्राउ गरेको हो ।

 

प्रतिक्रिया