प्रतिनिधिसभा बैठक सम्पन्न अर्को बैठक शुक्रबार बस्ने


काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठक शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री यादवका निधनमा प्रस्तुत गरेको शोक प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

चैत ६ गते शुक्रबार पुनः बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराए ।

प्रतिक्रिया