प्रतिनिधि सभा विघटन औचित्य पुष्टि हुने चरण सुरु भयोः प्रधानमन्त्री ओली


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रिय राजनीति फरक ढंगले अघि बढेको बताएका छन्।

मंगलबार सरकारी निवास बालुवाटारमा पार्टीका नेता तथा सांसदलाई डाकेको चियापान कार्यक्रमको स्वागत तथा धन्यवाद मन्तव्यका क्रममा उनले अहिले प्रतिनिधि सभा पुनःस्थापनापछि राजनीतिक दलहरूको गतिविधिले विघटन गरिएको प्रतिनिधि सभाको औचित्य पुष्टि हुने प्रधानमन्त्री ओलीको दाबी छ।

प्रतिक्रिया