लाइसेन्स भएपनि अनुमति लिएर मात्रै हतियार घरबाहिर लैजान पाइने, यी हुन् मन्त्रिपरिषद्का २६ निर्णय


काठमाडौं- बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कानुन बमोजिम इजाजत पत्र पाएपनि यात्रा अनुमति लिएर मात्रै हतियार घर बाहिर लैजान पाइने निर्णय गरेकाे छ ।

यस्तै २०८१ जेठ २० गतेदेखि २२ गतेसम्म सिंगापुरमा आयोजना हुने नवौँ वर्ल्ड सिटीज समिट कार्यक्रममा सभागी हुन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)लाई स्वीकृत दिने निर्णय गरेको छ ।

यी हुन् मन्त्रिपरिषद्का २६ निर्णय :

प्रतिक्रिया