सेनाको बंकर विस्थापित गर्न १ अर्ब ५० करोड विनियोजन


काठमाडौं – नेपाली सेनाले सुरक्षित बासस्थानका रुपमा प्रयोग गरेको बंकर विस्थापित गर्न सरकारले १ अर्ब ५० करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेटमा बंकरदेखि ब्यारेकसम्म कार्यक्रमलाई एक अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका हुन्।

नेपाली सेनालाई प्रविधियुक्त, दक्ष एवं व्यावसायिक बनाइने अर्थमन्त्री पुनले बताए।

प्रतिक्रिया