सीता दाहाल मेमोरियल कलेज स्थापना हुने


काठमाडौं- सरकारले काठमाडौँ विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने भएको छ ।

अर्थमन्त्री बर्षमान पुनले आर्थिक बर्षको बजेट वक्तव्यमार्फत सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने बताएका हुन् ।

त्यसक्रममा उनले सिता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेटि यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको जानकारी दिएका हुन् ।

स्वर्गीय सीता दाहाल प्रधानमन्त्री प्रचण्डपत्नी हुन् ।

प्रतिक्रिया