प्रतिपक्षीको नाराबाजीबीच नीति तथा कार्यक्रम पारित, अर्को बैठक जेठ १५ मा बस्ने


काठमाडाैं – प्रतिपक्षी दलको नाराबाजीका आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।

सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका हुन् ।

नीति तथा कार्यक्रम पारित भएसँगै संसद स्थगित भएको घोषणा गर्दै अर्को बैठक जेठ १५ गते मंगलबार दिनको ४ बजे बस्ने जनाइएको छ ।

 

प्रतिक्रिया