प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुरु


काठमाडौं — प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरू भएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, हितराज पाण्डे लगायत सहभागी रहेका छन् ।

कांग्रेसले गृहमन्त्रीको नाम उल्लेख नगर्ने भए संलग्न सहकारी संस्थाको नाम राखेर टीओआर टुंग्याउन सकारात्मक भएको सत्तापक्षको दाबी छ । तर, आज लिखितरूपमा कार्यदलको बैठकमा आफ्नो कुरा राखेको कांग्रेसले गृहमन्त्रीको नाम नराखी समिति बन्न नसक्ने अडान कायमै राखेको थियो ।

प्रतिक्रिया