
कांग्रेसको नाराबाजीबीच २ प्रस्ताव पारित, प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने
काठमाडौं – प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
कांग्रेसको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव र राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिने प्रस्ताव पारित गरेपछि बैठक स्थगित गरिएको हो।
सभामुख देवराज घिमिरेले अब अर्को बैठक जेठ ११ गते बिहान ११ बजे बस्ने बताए।



कागजपत्र |
