साढे दुई किलो कोकिनसहित तीन विदेशी नागरिक पक्राउ


काठमाडाैं- प्रहरीले  साढे दुई किलो कोकिनसहित तीन जनालाई विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना युगाण्डा र एक जना भारतीय नागरिक छन् ।

उनीहरूले इथियोपियाबाट दुई किलो परिमाणको कोकिन नेपाल ल्याएको प्रहरीले जनाएको छ । यसबारे  पत्रकार सम्मेलन गरेर जानकारी गराउने लागूऔषध नियन्त्रण ब्यूरोले जनाएकाे छ ।

प्रतिक्रिया