
सन्दीप लामिछानेको मुद्दाको सुनुवाई सकियो, आजै फैसला सुनाउने अदालतको तयारी
काठमाडौं — क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ सकिएको छ ।
उच्च अदालत पाटनमा न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासमा बहस सकिएको हो ।
सन्दीपको मुद्दामा आजै फैसला सुनाउने अदालतको तयारी छ ।



कागजपत्र |
