
६० जना सहसचिवहरूको सरुवा, को-कहाँ पुगे ?
काठमाडाैं- नेपाल सरकारले ६० जना सहसचिवहरूको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सिफारिशअनुसार मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो ।
Skip to PDF content



कागजपत्र |
