हमासले स्वीकार गरेको युद्धविराम प्रस्ताव इजरायलद्वारा खारेज


काठमाडौं- इजरायली सेनाले रफाहमा आक्रमण सुरु गरेको घोषणा गरेको छ ।

रफाहमा बसोबास गर्ने ठूलो संख्यामा शरणार्थीहरूलाई आक्रमण भइरहेको क्षेत्र छोडेर अन्य राहत शिविरहरूमा जान भनिएको छ ।

इजरायलले हमासको युद्धविराम सम्झौतालाई अस्वीकार गर्दै सम्झौताबारे थप वार्ताका लागि कायरोमा प्रतिनिधिमण्डल पठाउने तयारी गरिरहेको बताएको छ ।

 

प्रतिक्रिया